हेटौंडा, नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मकवानपुरमा भव्य स्वागत गरिएको छ।
शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि मकवानपुर पुगेका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्।

आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक प्रस्तुती समेत दिएका थिए।

प्रचण्डसँगै उपाध्यक्ष अग्नी सापकोटा पनि मकवानपुर पुगेका थिए। उनीहरूले आज युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्नेछन्।
ADVERTISEMENT