प्रगति प्राविलाई चैनपुर जेसीजको सहयोग
हेटौंडा, मनहरी गाउँपालिका ६ लोथरमा रहेको प्रगति राष्ट्रिय प्राविका विद्यार्थीलाई चैनपुर जेसीज मनहरीले स्टेसनरी सामग्री सहयोग गरेको छ ।ADVERTISEMENT जेसीज सप्ताह २०२४ अन्तर्गत मंगलबार बिहान विद्यार्थीका लागि स्टेसनरी सामग्री सहयोग गरिएको हो ।विशेषगरी विपन्न परिवारका विद्यार्थी अध्ययनरत स्कुल भएकोले सहयोग गरिएको जेसीजका अध्यक्ष रविन ढकालले जानकारी दिए । कार्यक्रम संयोजक अर्जुन कार्कीको संयोजकत्व एवम् मनहरी … Continue reading प्रगति प्राविलाई चैनपुर जेसीजको सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed