हेटौंडामा खुला कविता प्रतियोगिता हुने
हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा खुला कविता प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २९ गते प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।ADVERTISEMENT प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने साहित्य … Continue reading हेटौंडामा खुला कविता प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed