हेटौंडामा १५ वर्ष मुनि ८ ए साइड फुटबल प्रतियोगिता हुने
हेटौंडा, हेटौंडामा १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुने भएको छ । पिप्ले युवा क्लव हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि १५ वर्ष मुनिको ८ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । ADVERTISEMENT हेटौंडा ५ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी … Continue reading हेटौंडामा १५ वर्ष मुनि ८ ए साइड फुटबल प्रतियोगिता हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed