परिचय बचतको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न
हेटौंडा, हेटौंडा–२ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन शनिबार हेटौंडामा भएको छ ।ADVERTISEMENT संस्थाका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका देवकोटाले नीति, विधि र सिद्धान्त अनुरुप सहकारी सञ्चालन … Continue reading परिचय बचतको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed