बालजागृतिमा वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम

हेटौंडा, हेटौंडा–२ मा रहेको बालाजागृति इङ्लिस सेकेण्डरी विद्यालयमा वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम आइतबारबाट विद्यालयको प्राङ्गणमा सुरु भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । ADVERTISEMENT साना नानीबाबुहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले वृहत सांस्कृतिक कार्यक्रम आयोजना … Continue reading बालजागृतिमा वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम