माघ ९ गतेबाट हेटौंडामा एक महिना खेलकुद महोत्सव

हेटौंडा, यही माघ ९ गतेदेखि फाल्गुन १७ गतेसम्म हेटौंडामा एक महिने खेलकुद महोत्सव हुने भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा दोस्रो खेलकुद महोत्सव हुन लागेको हो । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक वडा नम्वर ४ ले खेलकुद महोत्सवको बारेमा जानकारी दिईएको हो … Continue reading माघ ९ गतेबाट हेटौंडामा एक महिना खेलकुद महोत्सव