वडा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक तुल्सी मेहर विद्यालय

हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितालाई मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सहयोगमा र हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज रहेको मङ्गलबार आयोजकले पत्रकार … Continue reading वडा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक तुल्सी मेहर विद्यालय