१७ औँ संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा हुन लागेको १७ औँ संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । यही माघ २५ र २६ गते हेटौंडा–४ स्थित कभर्ड हलमा आयोजना हुने जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यले जानकारी दिए । ADVERTISEMENT हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले प्रतियोगिता उद्घाटन गर्ने … Continue reading १७ औँ संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed