फागुन ३ गते हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने

हेटौंडा, आगामी फागुन ३ गते हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सव–२०८१ मा हेटौंडा आईडल गायन प्रतियोगिता हुन लागेको हो ।ADVERTISEMENT फागुन ३ गते निर्माण व्यवसायी संघ मकवानपुरको भवनमा हेटौंडा आइडल गायन प्रतियोगिताको अडिसन हुने प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । … Continue reading फागुन ३ गते हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने