फाल्गुन २४ गते हेटौंडामा ‘म्यूजिक फर कज’ कार्यक्रम हुने

हेटौंडा, ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि संगीत’ भन्ने मूल नाराका साथ यही फाल्गुन २४ गते हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा ‘म्युजिक फर कज’ कार्यक्रम आयोजना हुने भएको छ । ADVERTISEMENT नेपालमा रहेका म्युजिसियनहरूलाई एकै मञ्चबाट विभिन्न गीत प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मिस्टर नेपाल २०२४ का दोस्रो उपविजेता आयुष भोम्जनले जानकारी दिए । कार्यक्रममा … Continue reading फाल्गुन २४ गते हेटौंडामा ‘म्यूजिक फर कज’ कार्यक्रम हुने