फाल्गनु १५ गते तुल्सी मेहरको ४३ औँ वार्षिक उत्सव

हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यही फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ । मङ्लबार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले मनाउन लागिएको वार्षिक उत्सव तथा अभिभावक दिवसको बारेमा जानकारी गराएको हो ।ADVERTISEMENT विद्यालयले आयोजना गर्ने ४३ औँ वार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना गरी … Continue reading फाल्गनु १५ गते तुल्सी मेहरको ४३ औँ वार्षिक उत्सव