फाल्गनु १५ गते तुल्सी मेहरको ४३ औँ वार्षिक उत्सव

हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यही फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ । मङ्लबार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयले मनाउन लागिएको वार्षिक उत्सव तथा अभिभावक दिवसको बारेमा जानकारी गराएको हो ।

ADVERTISEMENT

विद्यालयले आयोजना गर्ने ४३ औँ वार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएको प्रिन्सिपल रघुनाथ खरालले बताए । ‘वार्षिक उत्सव कार्यक्रममा ३ जना शिक्षक र एक जना कर्मचारीलाई सम्मान गर्ने छौँ । साथै विद्यालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गर्ने छौँ ।’– प्रिन्सिपल खरालले भने । वार्षिक उत्सव तथा अभिभावक भेलामा होटल म्यानेजमेन्ट संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले खाना महोत्सव आयोजना गर्नुका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनी हुने खरेलले बताए ।

उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले गर्ने तय भएको विद्यालयले जनाएको छ । तुल्सी मेहर माध्यमिक विद्यालयका हाल १ हजार १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

विज्ञापन
Advertisement 3
विज्ञापन
Advertisement 4
विज्ञापन
Advertisement 1

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya