चौघडा सहकारीको १७ औँ स्थापना दिवस मनाइयो
हेटौँडा, हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ स्थापना दिवसमा मङ्गलबार हेटौँडामा मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रम तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । ADVERTISEMENT संस्थागत विकास उपसमितिको संयोजक राजकुमार कायस्थको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक … Continue reading चौघडा सहकारीको १७ औँ स्थापना दिवस मनाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed