पालिकास्तरीय महिला भलिबल प्रतियोगिताः हेटौँडा, भीमफेदी, बकैयाँ र थाहा विजयी

हेटौँडा, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा मकवानपुर जिल्ला भलिबल संघको सहआयोजनामा आइतबारबाट हेटौंडामा मकवानपुरका पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । ADVERTISEMENT प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन् । आजबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ४ वटा खेल भएका छन् । आज भएको … Continue reading पालिकास्तरीय महिला भलिबल प्रतियोगिताः हेटौँडा, भीमफेदी, बकैयाँ र थाहा विजयी