क्रिकेट प्रतियोगितामा मकवानपुरको विजयी शुरुवात

हेटौंडा, बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट छनौट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमले विजयी शुरुवात गरेको छ । काठमाडौको मुलपानीमा सोमबार भएको छनौट प्रतियोगितामा मकवानपुरले चितवन क्रिकेट टीमलाई ६ विकेटले पराजित गरेको हो ।ADVERTISEMENT टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको चितवनले ३८ दशमलव ४ ओभरमा अल आउट हुँदै ९३ रन मात्रै जोड्न सफल भयो … Continue reading क्रिकेट प्रतियोगितामा मकवानपुरको विजयी शुरुवात