कार्तिक ६ गतेबाट विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने

हेटौंडा, १ कार्तिक/गतवर्षझैँ यसवर्ष पनि विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिता कार्तिक ६ गतेबाट शुरु भई कार्तिक ८ गते समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।ADVERTISEMENT ‘प्रतियोगितामा सहभागिता जनाउनका निम्ति कार्तिक ४ गतेसम्म टीम दर्ता … Continue reading कार्तिक ६ गतेबाट विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने