कार्तिक ५ गते हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम हुने

हेटौंडा, गतवर्षझै यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक ५ गते हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ। सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेलगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि गरेको देउसी भैलो कार्यक्रम दोस्रो पटक रहेको छ ।ADVERTISEMENT ‘सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सिस्नुपानी नेपालकै शाखाको … Continue reading कार्तिक ५ गते हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम हुने