नेकोस कप महिला भलिबल प्रतियोगिता: न्यू डायमण्डद्वारा सशस्त्र सोझो सेटमा पराजित
हेटौँडा, नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा शनिबारदेखि हेटौंडामा राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ । ADVERTISEMENT डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को … Continue reading नेकोस कप महिला भलिबल प्रतियोगिता: न्यू डायमण्डद्वारा सशस्त्र सोझो सेटमा पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed