थाहामा उपमेयर कप व्याड्मिन्टन प्रतियोगिता सुरु
हेटौँडा, थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । शनिबार बिहान थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।ADVERTISEMENT प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा … Continue reading थाहामा उपमेयर कप व्याड्मिन्टन प्रतियोगिता सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed