तुल्सी मेहरका विद्यार्थीलाई सम्मान

हेटौँडा, हेटौँडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेको छ। विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालको अध्यक्षतामा कविलास रिसोर्टमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्तीर्ण हुनु भएका ५५ जना विद्यार्थी मध्ये ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । एसईई परीक्षामा ३.९१ जीपीए हासिल गरेकी … Continue reading तुल्सी मेहरका विद्यार्थीलाई सम्मान