चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताः मकवानपुरगढी जेसीज सेमिफाइनलमा
हेटौँडा,, साविक विजेता मकवानपुरगढी जेसीज तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा मनहरी ४ लाई २-१ ले हराउँदै मकवानपुरगढी जेसीजले अन्तिम ४ मा स्थान बनाएको हो । मनहरी ४ ले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ ।ADVERTISEMENT २५ औं मिनेटमा बिज्ञान खड्काले फ्रीकिकमार्फत … Continue reading चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताः मकवानपुरगढी जेसीज सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed