कार्तिक २ गतेदेखि थाहा नगरमा आठौँ विनयबाबु स्मृति भलिबल प्रतियोगिता

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिका मुख्य प्रायोजक र वडा नं. २ कार्यालयको सहयोगमा कार्तिक २ गतेदेखि ४ गतेसम्म आठौँ संस्करणको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । ADVERTISEMENT प्रतियोगिता वडा नं. २ को फाँटबजारमा … Continue reading कार्तिक २ गतेदेखि थाहा नगरमा आठौँ विनयबाबु स्मृति भलिबल प्रतियोगिता