कार्तिक २ गतेदेखि थाहा नगरमा आठौँ विनयबाबु स्मृति भलिबल प्रतियोगिता

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिका मुख्य प्रायोजक र वडा नं. २ कार्यालयको सहयोगमा कार्तिक २ गतेदेखि ४ गतेसम्म आठौँ संस्करणको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगिता वडा नं. २ को फाँटबजारमा हुनेछ । प्रतिष्ठानले दिपावलीको अवसर पारेर विगत ७ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्नुपर्ने अन्तिम मिति असोज ३१ गतेसम्म रहेको छ । आयोजक समितिले टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकेको जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

ADVERTISEMENT

तृतीय र चौथो हुने टिमलाई पनि नगद रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्षको सातौँ र छैटौँ संस्करणमा मङ्गलेश्वर युवा क्लबले लगातार उपाधि जितेको थियो । आठौँ संस्करणको उपाधी पनि मंग्लेश्वरले जितेमा रनिङ शिल्ड कब्जा गर्नेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya