कमाने जेसीज कपको सेमिफाइनलमा

हेटौँडा, कमाने फुटबल एकेडेमी मनहरी गाउँपालिका ४ गोलघर खेल मैदानमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको एक मात्र खेलमा मोडर्न युथ क्लव मनहरी १ लाई टाइब्रेकरमा हराउँदै कमानेले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।ADVERTISEMENT निर्धारित समय गोलरहित बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । … Continue reading कमाने जेसीज कपको सेमिफाइनलमा