आजबाट आठौ संस्करणको विनयबाबु स्मृति भलिबल प्रतियोगिता सुरु
हेटौँडा, आजबाट उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाका १२ वटा टिमले सहभागिता जनाएका छन् । लिग चरणमा खेल तालिका अनुसार आज पहिलो खेल उन्यूचौर विरुद्ध तमु बहुउद्देश्यीय बीच हुने आयोजकले जनाएको छ । ADVERTISEMENT विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिका मुख्य प्रायोजक र वडा नं. २ कार्यालयको … Continue reading आजबाट आठौ संस्करणको विनयबाबु स्मृति भलिबल प्रतियोगिता सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed