जेसीआई हेटौंडाको सप्ताहव्यापी कार्यक्रम सुरु
हेटौँडा, आजबाट जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । ADVERTISEMENT कार्यक्रममा रक्त सञ्चार केन्द्र मकवानपुरको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । यसैगरी आज भएको स्लो … Continue reading जेसीआई हेटौंडाको सप्ताहव्यापी कार्यक्रम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed