मङ्सिर ४ गतेदेखि थाहा नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता
हेटौँडा, थाहा नगरपालिका–४, इन्द्रायणीचौरमा आगामी मंसिर ४ गतेदेखि थाहा नगरपालिकाको आयोजनामा ‘थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२’ सुरु हुने भएको छ।ADVERTISEMENT खेलकुद विकास समितिका अनुसार प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र गतिमा अघि बढाइएको छ। प्रतियोगितामा थाहा नगरपालिकाका सबै वडाका फुटबल टिमहरूले सहभागिता जनाउन सक्नेछन्। टिम दर्ताको अन्तिम मिति मंसिर २ गतेसम्म निर्धारण … Continue reading मङ्सिर ४ गतेदेखि थाहा नगरस्तरीय मेयर कप फुटबल प्रतियोगिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed