हेटौँडा अटोमोवाइल्स एशोसिएसनको २५औँ वार्षिक साधारणसभा सम्पन्न

हेटौँडा, हेटौँडा अटोमोवाइल्स एशोसिएसनको २५औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशन शनिबार हेटौँडामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए । ADVERTISEMENT कार्यक्रममा एशोसिएसनको भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने संस्थाका पूर्व अध्यक्षहरू कृष्णलाल श्रेष्ठ, भोला प्रसाद शर्मा, सुरेशकुमार श्रेष्ठ, मकवानपुर उद्योग … Continue reading हेटौँडा अटोमोवाइल्स एशोसिएसनको २५औँ वार्षिक साधारणसभा सम्पन्न