सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विविध कार्यक्रम
हेटौँडा, हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विविध शैक्षिक, स्वास्थ्य, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयको शैक्षिक, सांस्कृतिक र सामाजिक यात्रालाई स्मरण गर्ने उद्देश्यले आयोजना गरिएको स्वर्ण महोत्सव २०७२ पौष २४ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।ADVERTISEMENT महोत्सव अन्तर्गत पौष २४ र २५ गते आँखा शिविर, … Continue reading सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विविध कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed