नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि नवोदय र कमाने भिड्ने
हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र कमाने एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ। ADVERTISEMENT आजबाट सुरु भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी विद्यालय र कमाने एकेडेमीले सहभागिता जनाएका थिए। … Continue reading नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि नवोदय र कमाने भिड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed