हेटौंडामा ‘संजिवनी अटिजम केयर सेन्टर’को औपचारिक शुभारम्भ

हेटौंडा, हेटौंडा–४, हुप्राचौरमा स्थापना गरिएको संजिवनी अटिजम केयर सेन्टरको औपचारिक शुभारम्भ गरिएको छ। शुक्रबार सरस्वती पूजाको शुभ अवसरमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले सेन्टरको समुद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन्।ADVERTISEMENT समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बानियाँले आगामी दिनमा नगरपालिकाबाट बजेट नै विनियोजन गरी अटिजम केयर सेन्टरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अटिजम भएका बालबालिकाका लागि आवश्यक … Continue reading हेटौंडामा ‘संजिवनी अटिजम केयर सेन्टर’को औपचारिक शुभारम्भ