श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान कुमार नेगीलाई प्रदान गरिने

हेटौँडा, गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ। आगामी फागुन २ गते आयोजना हुने २३३औँ गजल यात्रा कार्यक्रममा नेगीलाई नगद ५ हजार रुपैयाँ राशिसहित प्रमाणपत्रले सम्मान गरिने गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए । साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला … Continue reading श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान कुमार नेगीलाई प्रदान गरिने