हेटौँडामा हुने दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको मिति सर्यो
हेटौँडा, जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा दोस्रो वृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव फाल्गुन २९ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुने भएको छ।ADVERTISEMENT यसअघि माघ २८ गतेदेखि फाल्गुन १२ गतेसम्म महोत्सव सञ्चालन गरिने भनी पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको भए पनि प्रतिनिधिसभा निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता तथा सुरक्षा व्यवस्थाका कारण महोत्सवको मिति … Continue reading हेटौँडामा हुने दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको मिति सर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed