मकवानपुरमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

हेटौंडा, प्रतिनिधिसभा सदस्य निर्वाचन हुन २१ दिन बाँकी रहँदा बदर मतको संख्या घटाउने उद्देश्यले प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। कार्यालयले बिहीबार अनुगमनकर्तालाई तालिम प्रदान गरेको छ।ADVERTISEMENT मकवानपुरका प्रत्येक पालिकाबाट एक–एक जना गरी अनुगमनकर्तालाई तालिम दिइएको हो। तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाका प्रत्येक वडाबाट एक–एक जनालाई तालिम दिनेछन्। त्यसपछि … Continue reading मकवानपुरमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने