फागुन २ गते हेटौंडा–१ मा निःशुल्क स्वास्थ्य शिविर
हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत फागुन २ गते शनिबार शिविर आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । शिविर नकौला शहरी स्वास्थ्य केन्द्रको भवनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। वडाध्यक्ष सविन न्यौपानेका अनुसार शिविरमा आँखा, दाँत तथा … Continue reading फागुन २ गते हेटौंडा–१ मा निःशुल्क स्वास्थ्य शिविर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed