लागुऔषधमुक्त अभियानमा मकवानपुर रिकभरिङ समूह

हेटौँडा, मकवानपुर जिल्लालाई लागुऔषधमुक्त बनाउने उद्देश्यसहित मकवानपुर रिकभरिङ समूहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। ADVERTISEMENT समूहले हालै कैलाश गाउँपालिका अन्तर्गतका सात वटा विद्यालयमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ। विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउने उद्देश्यले शक्तिशाली आधारभूत विद्यालय, कमलादेवी माध्यमिक विद्यालय, भवानी माध्यमिक विद्यालय, व्यास माध्यमिक विद्यालय, धुवाङ माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय … Continue reading लागुऔषधमुक्त अभियानमा मकवानपुर रिकभरिङ समूह