हेटौंडामा तीन दिने ‘एक्सपेरियन्स टोयोटा’ मेला आयोजना हुने

हेटौँडा, नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले हेटौंडामा तीन दिने विशेष प्रदर्शनी तथा टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ। यही चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफी बारमा ‘Experience Toyota’ नामक कार्यक्रम सञ्चालन हुन लागेको हो। हेटौंडा र आसपासका क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस … Continue reading हेटौंडामा तीन दिने ‘एक्सपेरियन्स टोयोटा’ मेला आयोजना हुने