हेटौँडा बचतको अध्यक्षमा राजु र रामशरणको उम्मेदवारी

हेटौँडा, हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजु वाईवा र रामशरण गौतमले उम्मेदवारी दिएका छन् । सहकारीको २६ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा सञ्चालक समिति चयन नभएपछि चैत १३ गतेलाई निर्वाचनको मिति तोकेको हो ।ADVERTISEMENT समितिको उपाध्यक्षमा खडानन्द चौलागाई, दिपप्रसाद अधिकारी र सिताराम प्रधान, कोषध्यक्षमा भीमसेन पौडेल, मोनिका पौडेल र रोजिता … Continue reading हेटौँडा बचतको अध्यक्षमा राजु र रामशरणको उम्मेदवारी