बागमती प्रदेश सभाको बैठक वैशाख ६ गते आह्वान

हेटौँडा, बागमती प्रदेश सभाको चालु अधिवेशनअन्तर्गत बैठक वैशाख ६ गते आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार उक्त बैठकमा गत चैत २५ र २६ गते प्रस्तुत विभिन्न विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल तथा दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।ADVERTISEMENT उनले सदनमा छलफलका क्रममा उठेका विषयहरू … Continue reading बागमती प्रदेश सभाको बैठक वैशाख ६ गते आह्वान