हेटौँडामा ट्रायम्फ मोटरसाइकलको आधिकारिक शोरुम सञ्चालनमा

हेटौँडा, हेटौँडामा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको आधिकारिक शोरुम ‘मोटो हब प्रा।लि।’ सञ्चालनमा आएको छ। कम्पनीले शनिबार पत्रकार सम्मेलनमार्फत वैशाख २७ गतेदेखि हेटौँडामा ट्रायम्फ मोटरसाइकलको बिक्री तथा सेवा औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो।ADVERTISEMENT कम्पनीका प्रतिनिधि रवि कँडेल शर्माले ४०० सिसी क्षमताको ट्रायम्फ मोटरसाइकल धेरैले सोचेजस्तो अत्यधिक महँगो नभएको बताएका छन्। उनका अनुसार समान क्षमताका … Continue reading हेटौँडामा ट्रायम्फ मोटरसाइकलको आधिकारिक शोरुम सञ्चालनमा