नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा छतेन्द्र आचार्यको उम्मेदवारी
हेटौँडा, नेपाल मोबाइल व्यवसायी महासंघको आसन्न निर्वाचनका लागि हेटौँडाका व्यवसायी छतेन्द्र आचार्यले महासचिव पदमा उम्मेदवारी दिएका छन्। महासंघको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन यही जेठ १ र २ गते काठमाडौंमा हुँदैछ।ADVERTISEMENT आचार्यले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएको जानकारी दिएका हुन्। मोबाइल एशोसिएसन अफ नेपाल ९म्यान० मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा … Continue reading नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा छतेन्द्र आचार्यको उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed