नवोदय विद्यालयमा ‘नवोदय मुन’ आयोजना हुँदै

हेटौँडा, हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले यही जेठ १५ गतेदेखि १७ गतेसम्म पाचौँ संस्करणको ‘नवोदय नमुना संयुक्त राष्ट्र संघ (नवोदय मुन–२०८३)’ आयोजना गर्ने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले नवोदय मुनको बारेमा जानकारी गराएको हो ।ADVERTISEMENT विद्यालयले विद्यार्थीमा नेतृत्व विकास, व्यक्तित्व विकास, समालोचनात्मक सोच, वादविवाद क्षमता तथा अन्तर्राष्ट्रिय विषयप्रतिको … Continue reading नवोदय विद्यालयमा ‘नवोदय मुन’ आयोजना हुँदै