थाहानगरमा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता कार्तिक २० देखि, विजेतालाई १ लाख १ हजार पुरस्कार

हेटौँडा, विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।ADVERTISEMENT प्रतियोगिता यही कार्तिक २० गतेदेखि २३ गतेसम्म थाहा नगरपालिका–२ स्थित फाँट बजारमा सञ्चालन हुनेछ। प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको भलिबल प्रतियोगिताको यो नवौँ संस्करण हो। यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्नुका साथै खेल … Continue reading थाहानगरमा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता कार्तिक २० देखि, विजेतालाई १ लाख १ हजार पुरस्कार