थाहामा नवौँ विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी

हेटौँडा, मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन साविक विजेता तमु बहुउद्देश्यीय कृषि, मंगलेश्वर र हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेका छन् ।ADVERTISEMENT विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा तमु … Continue reading थाहामा नवौँ विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी