राप्ती किनारमा छठको रौनक, ६० हजार भक्तजन आउने अनुमान

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोला किनारमा यस वर्ष छठ पर्वको रौनक बढेको छ । छठ पूजाका लागि राप्ती तटमा ६५ वटा पण्डाल निर्माण भइरहेका छन् भने घाट निर्माण, सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । आयोजकले यस वर्ष ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेको छ ।ADVERTISEMENT संयुक्त मधेशी … Continue reading राप्ती किनारमा छठको रौनक, ६० हजार भक्तजन आउने अनुमान