थाहानगरका किसानले नगरपालिका घेराउ गर्ने
हेटौंडा/थाहा नगरपालिकाका किसानहरुले बिहीबार थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् ।ADVERTISEMENT किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उद्देश्यसहित किसान हकहित संघर्ष समितिले विहीबार बिहान ११ बजे थाहा नगरको कार्यालय घेराउ गर्ने भएको हो । थाहानगरलाई पकेट क्षेत्र घोषणा गर्नुपर्ने, तरकारी उत्पादनको लागि पर्याप्त मात्रामा मलको व्यवस्था गर्नुपर्ने, कृषि पर्यटनको शहर … Continue reading थाहानगरका किसानले नगरपालिका घेराउ गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed