जिल्लास्तरीय तेक्वान्दो पुस १ बाट

हेटौडा,मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा यही पुस १ गतेबाट १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुरको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाउने बताइएको छ । ADVERTISEMENT तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यका अनुसार तेक्वान्दो प्रतियोगिता नभएको केही बर्षपछि खेल आयोजना … Continue reading जिल्लास्तरीय तेक्वान्दो पुस १ बाट