भलिबल खेलाडी माझी घाइते, सहयोग अपिल
हेटौंडा, १ पुस/मकवानपुरका एक भलिबल खेलाडी अभ्यासको क्रममा घाइते भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडी विवेक माझीको अभ्यासको क्रममा ढाडमा गम्भीर चोट लागेको हो । हेटौंडामा सञ्चालन भैरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा सहभागी हुने उद्देश्यसहित अभ्यास गर्ने क्रममा माझी घाइते भएका हुन् । ADVERTISEMENT उनको उपचारमा आर्थिक अभाव भएको छ । … Continue reading भलिबल खेलाडी माझी घाइते, सहयोग अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed