मित्रमिलनको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख

हेटौंडा/श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख २ हजार ३ सय रुपैयाँ रहेको छ । १ हजार ६३ जना शेयर सदस्य आवद्ध रहेको सहकारी शेयर पूँजी गतवर्षको तुलनामा १३ दशमलव ४८ ले वृृद्धि भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा सहकारीको शेयर पूँजी १ करोड १९ लख ८६ हजार रुपैयाँ … Continue reading मित्रमिलनको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख